पन्जाबसँग मुम्बई पराजित
शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ ।
चोटको कारण बलर आर्चरले आईपीएलको यस सिजन गुमाउने भएका हुन् ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनायो ।
टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल अपरान्ह १:४५ बजे सुरु हुनेछ ।
हरारेमा शुक्रबार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको हो ।
टस जितेको फाइनल प्रतिद्वनद्वी ओसिसले जिएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जिएचसीएले ओसिसलाई ४२ रनले पराजित गर्यो ।
चेन्नईमा हुने पन्जाब र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
जिएचसीए बीले निर्धारित ७ ओभरको खेलमा ७१ रन बनाउन सफल भयो ।
आइएनजी ग्रुप अन्तर्गतको इ–लर्निङ प्लेटफर्म माई सकेन्ड टिचर हो । सेकेन्ड टिचरले यसअघि राष्ट्रिय क्रिकेट टिमको जर्सी समेत प्रायोजन गरेको थियो ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।