नेपाललाई फाइनल पुग्ने अवसर
टियु क्रिकेट मैदानमा नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्स खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्स खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
नेपालमा बढ्दो कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्ययक्तिहरु भेला नहुन आदेश जारी गरेको छ ।
नेदरल्यान्ड्सविरुद्ध ६२ रनको अर्धशतकीय इनिङ्स खेलेको उनले आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित अर्धशतकीय पारी खेलेका थिए ।
टियु क्रिकेट मैदानमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा कुशलले अर्धशतक बनाएका हुन् ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
मुम्बईमा हुने चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।