नेपालविरुद्ध मलेसिया : हेड टु हेड कस्तो ?
टियु क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजीमा रहनेछ ।
आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनायो ।
चेन्नईमा आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।
नेक्ससले जीएचसीए ‘ए’ लाई ७ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको जीएचसीए ‘ए’ ले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउदै १२१ रनको योगफल तयार पार्यो ।
चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।
टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको हो ।
बैंगलोर र कोलकत्ताबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।