न्युजिल्याण्डमाथि बंगलादेशको पहिलो जित
ढाकामा बुधबार बंगलादेशले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
ढाकामा बुधबार बंगलादेशले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
भारतले लर्डसमा भएको टेस्ट जित्यो भने इंग्ल्यान्डले हेडिंग्लेमा भएको । भारतको सनसनीपूर्ण जित लगतै इंग्ल्यान्ड एकपक्षीय रूपमा विजयी रह्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा रुट शीर्ष स्थानमा उक्लिएका हुन् ।
ओमानमा रहेका नेपाली टोलीले प्रशिक्षण जारी राखेका छन् ।
राजस्थानले इंग्ल्यान्डका जोस बट्लर र बेन स्टोक्सको स्थानमा लेविस र थोमसलाई अनुबन्ध गरेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले प्रतियोगितामा सहभागी टिमको संख्या थप गर्ने निर्णय गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
स्टेनले मंगलबार सामाजिक संजालबाट सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
चौंथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
दोर्जीले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन् ।
पूर्व प्रशिक्षक वासुको सोमबार ८२ वर्षको उमेरमा निधन भएको हो ।
कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै परेरा श्रीलंकाको टिममा फर्किएका हुन्।