मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अक्षर पटेलको स्थानमा सार्दुलले विश्वकप खेल्ने

बुधबार, २७ आश्विन २०७८खेलपाटी संवाददाता
अक्षर पटेलको स्थानमा सार्दुलले विश्वकप खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । भारतले युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट खेल्ने टिममा एक खेलाडी परिवर्तन गरेको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार एक खेलाडी परिवर्तन गरिएको जनाएको छ ।

बीसीसीआईको छनोट समितिले अक्षर पटेललाई वैकल्पिक खेलाडीमा राख्दै सार्दुल ठाकुरले १५ सदस्सीय टिममा राखेको छ । यस अघि भारतले घोषणा गरेको टिममा पटेल टिममा रहेका थिए ।

भारतले विराट कोहलीको कप्तानीमा विश्वकप खेल्नेछ । भारतले घोषणा गरेको टिममा रोहित शर्मा उपकप्तान रहेका छन् ।

यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, सार्दुल ठाकुर, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा रहेका छन् ।  

कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । 

भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । 

अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए । जसमा भारत विजयी बनेको थियो ।

सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह 'बी' विजेता र समूह 'ए' को उपविजेता यस समूहमा रहने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ