पूर्व अष्ट्रेलियन क्रिकेटर माइकल पक्राउ
अष्ट्रेलियाका लागि ७४ टेस्ट खेल्दै ५ हजार भन्दा बढी रन बनाएका ५१ वर्षीय माइकललाई न्यू साउथ वेल्स प्रहरीले पक्राउ गरेको हो ।
अष्ट्रेलियाका लागि ७४ टेस्ट खेल्दै ५ हजार भन्दा बढी रन बनाएका ५१ वर्षीय माइकललाई न्यू साउथ वेल्स प्रहरीले पक्राउ गरेको हो ।
पाँच टेस्ट खेलको एसेस सिरिज अन्तर्गत दोस्रो खेल एडिलेडमा बिहीबारबाट सुरु हुदैछ ।
भारत र पाकिस्तानबीचको खेल भने मार्च ६ तारिखमा वे ओभलमा हुनेछ ।
कराँचीमा मंगलबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो ।
मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो ।
कप्तानका एक दावेदार देव खनाल भने नेपाली टोलीको तयारीबाट उत्साहित भएका छन् र प्रतियोगिता नै जित्ने लक्ष्य राखेका छन् ।
होबार्टमा टस जितेर पर्थले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।
स्टोक्सले क्लबसँग तीन वर्षे नयाँ सम्झौता गरेका हुन् ।
श्रीलंका क्रिकेटले जयवर्दनेले यू-१९ र श्रीलंका टिम ए को टिमसँग समेत काम गर्ने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
कराँचीमा सोमबार भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो ।
अकमलले आफूले उक्त अपमानसहित खेल्न नसक्ने बताएका छन् ।