सन्दीपसहित ११ क्रिकेटर पिएसएल ड्राफ्टमा
छनोट भएको खण्डमा प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
छनोट भएको खण्डमा प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
काल्फ इन्जुरीको कारण एन्डरसनले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका हुन् ।
वेस्ट इन्डिजको भ्रमण दौरान आयरल्याण्डले घरेलु टिमसँग तीन खेलको एकदिवसीय सिरिज र एक टी-ट्वान्टी सिरिज खेल्नेछ ।
भारतीय टोलीले टेस्ट र एकदिवसीय सिरिजका लागि दक्षिण अफ्रीकाको भ्रमण गर्ने भएको हो ।
दोस्रो दिनको खेलपनि केवल ३० मिनेट खेलेपछि स्थगित भएको थियो ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यथावत रहेको हो ।
विश्वकपको टिकट बिक्री भने फेब्रुअरी ७ बाट खुल्ला गरिनेछ ।
पाँचौ टेस्ट जनवरी १४ मा पर्थमा खेलिने तालिका रहेको थियो ।
भारतले न्यूजिल्यान्डविरुद्धको दुई टेस्ट क्रिकेटको सिरिज १–० ले जितेको छ ।
चोटका कारण व्हाइट बल कप्तान पोलार्डले पाकिस्तान भ्रमण गुमाउने भएका हुन् ।
क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
सर्वोत्कृष्ट खेलाडी बनेका हुसेनले १५ हजार रुपैया प्राप्त गरे ।