श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित
श्रीलंका पुलिसको मैदानमा बिहीबार भएको खेलमा नेपालले १ सय ४४ रनको फराकिलो जित हात पारेको हो ।
श्रीलंका पुलिसको मैदानमा बिहीबार भएको खेलमा नेपालले १ सय ४४ रनको फराकिलो जित हात पारेको हो ।
आर एस विडयाथ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
अन्तिम अभ्यास खेलमा श्रीलंकाको पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टिमसंग खेल्न लागेको श्रीलंकाको चर्चित द पेपर डट कमले जनाएको छ ।
हामिल्टनमा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ६२ रनले पराजित गर्यो ।
श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पुरा गरेका छन् ।
नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
छनोटकै लागि क्यानले धनगढीमा चैतमा राष्ट्रिय प्रतियोगिता आयोजना समेत गर्ने तयारी गरिरहेको छ ।
बिहिबार वार्नको पार्थिब शरीरमा अष्ट्रेलियाको राष्ट्रिय झन्डा ओढाइने छ ।
बिसिबीका क्रिकेट अप्रेसन प्रमुख जलाल युनुसले अप्रिल ३० सम्म शकिबलाई विश्राम दिइएको जनाएको छ ।
बलर श्रीसंतले सामाजिक संजालबाट घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
पुरुषतर्फको मनोनयनमा दिपेन्द्रसँगै युनाईटेड अरब इमिरेट्सका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर रहेका छन् ।
यस अघि उनी ३१ औं स्थानमा रहेका थिए ।