२४ वर्षपछि पाकिस्तानको भ्रमण गर्दै अष्ट्रेलिया
अष्ट्रेलियाले मार्चदेखि अप्रिलसम्म पाकिस्तानको भ्रमण गर्ने भएको हो ।
अष्ट्रेलियाले मार्चदेखि अप्रिलसम्म पाकिस्तानको भ्रमण गर्ने भएको हो ।
अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो ।
विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको खेलमा पाकिस्तानले श्रीलंकालाई २ सय ३८ रनले पराजित गर्ने क्रममा अक्रमको कीर्तिमान बनेको हो ।
अष्ट्रेलियाविरुद्धको एसेस सिरिज गुमाएपछि इंग्ल्यान्डले क्रिसलाई बर्खास्त गरेको हो ।
जिम्बावे भ्रमण स्थगित भएपछि अफगानिस्तानले बंगलादेशको भ्रमण गर्ने भएको हो ।
श्रीलंकाले बैंगलोरमा भारतविरुद्ध दुई खेलको टेस्ट तथा तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।
मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले कुनै पनि स्पिनरलाई रिटेन गरेका छैनन ।
धम्मिका शुक्रबार नेपाल आईपुग्ने मल्लले जनाए ।
घरेलु टोली भारतले श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट तथा तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।
पाहुना टोली वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसिय फेब्रुअरी ६ तारिखमा हुनेछ ।
वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा हुने सिरिज अघि भारतका ५ देखि ६ खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएको हो ।
टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा रन लिन अस्विकार गरेका कारण स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका हुन् ।