मिथाली विश्वकपको सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी
मिथाली सबै भन्दा धेरै विश्वकप खेल्ने पहिलो महिला खेलाडी हुन् भने समग्रता तेस्रो क्रिकेटर हुन् ।
मिथाली सबै भन्दा धेरै विश्वकप खेल्ने पहिलो महिला खेलाडी हुन् भने समग्रता तेस्रो क्रिकेटर हुन् ।
दिल्ली क्यापिटल्सले शनिबार सामाजिक संजालमा आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो ।
बागमती प्रदेशले क्रिकेट खेलको लागि महिला तथा पुरुषतर्फको खेल तालिका सार्वजनिक गरेको छ ।
श्रीलंका भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ सँग ९२ रनले पराजित भएको हो ।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार पाउने छ ।
आईपीएलमा मालिंगा दोस्रो पटक प्रशिक्षकको भूमिकामा देखिने भएका छन् ।
दक्षिण अफ्रिकाकी शब्निम इस्माइलले ३ विकेट हात पारिन् ।
सागर र दिपेन्द्रले समान ३/३ विकेट हात पारे ।
आगामी सिजन सन् २०२२ को आईपीएलको लागि चेन्नाईले जोसलाई नेट बलरको रुपमा लिएको हो ।
श्रीलंका कम्बाईन ११ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
खेलाडी विकास कार्यक्रम अन्तर्गत उनीहरुले दुई हप्ता उच्च प्रदर्शन क्याम्पमा रहनेछन् ।
विदेशी खेलाडीको कोटामा ससेक्सले पुजारालाई अनुबन्धित गरेको हो । अष्ट्रेलियाका टार्भिस हेडको स्थानमा पुजारालाई क्लबले अनुबन्ध गरेको हो ।