सत्यवती एकेडेमीको सुखद सुरुआत
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे ।
लामिछानेले ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयरल्यान्डविरुद्ध विकेट हात पार्दै ५० विकेट पुरा गरे ।
यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ ।
ओमानलाई जित दिलाउन कश्यप प्रजापतिले अविजित ६९ रनको योगदान गरे ।
सारा नेपाली क्रिकेट समर्थकको ध्यान नामिबियामा केन्द्रित थियो । कारण, आईसीसी डिभिजन-२ अन्तर्गत लिगको अन्तिम खेलमा नेपाल र क्यानडा भिड्दै थिए ।
नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।
नेपाली लेग स्पीनर सन्दीप लामिछाने यस वर्ष हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिक्न सकेनन ।
सिड्नीमा भएको दोस्रो खेलमा अष्ट्रेलियाले सुपर ओभरमा श्रीलंकालाई पराजित गरेको हो ।
भारतीय यू–१९ क्रिकेट टिमका अलराउन्डर राज बावा इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनबाट २ करोड भारतीय रुपैयामा बिक्री भएका छन् ।
युएईका रोहन मुस्तफाले सर्वाधिक ५४ रनको योगदान गरे ।
श्रेयस ऐयर सर्वाधिक रकम प्राप्त गर्ने खेलाडीको तेस्रो स्थानमा रहेका छन् ।