एर्विन कप्तान नियुक्त
जिम्बावे क्रिकेटले एर्विनलाई सेतो बल क्रिकेटका लागि कप्तान नियुक्त गरिएको जनाएको छ ।
जिम्बावे क्रिकेटले एर्विनलाई सेतो बल क्रिकेटका लागि कप्तान नियुक्त गरिएको जनाएको छ ।
श्रीलंकाविरुद्धको दोस्रो टेस्टका लागि पटेललाई टिममा डाकिएको छ ।
वार्नको अष्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा राजकिय दाहसंस्कार हुनेछ ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
नेपालले टियु क्रिकेट मैदानमा पीएनजीसँग एकदिवसिय साथै पीएनजी र मलेसियासँग टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे ।
न्यूजिल्यान्डलाई जित दिलाउन सुजी बेट्स अविजित ७९ रनको योगदान गरिन् ।
ढाडको चोटको कारण रोबिनसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
बीसीसीआईले आइतबार आईपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने जनाएको छ।
भारतले पहिलो इनिङ्समा रविन्द्र जडेजाको अविजित १ सय ७५ रनको योगदानमा ५ सय ७४ रन जोडेको थियो ।
भारतका लागि राजेश्वरी गायाक्वाडले सर्वाधिक ४ विकेट हात पारिन् ।