कुशलको पहिलो शतक
कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध शतक पुरा गरेका छन् ।
कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध शतक पुरा गरेका छन् ।
खुट्टाको चोटका कारण घाइते भएपछि शरदले विश्वकप छनोट गुमाउने भएको हो ।
नेपालले फिलिपिन्सविरुद्ध गुल्सन झालाई डेब्यू गराएको छ ।
ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।
क्राइसचर्चमा दक्षिण अफ्रीका दोस्रो इनिङ्समा १ सय ११ रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्ड एकै इनिङ्समा विजयी भएको हो ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ ।
कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो ।
पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा ललितपुर र सुदुरपश्चिम भिड्ने भएका हुन् ।
क्यानाडाका म्याथ्यू स्पुर्स १ सय ८ रनमा अविजित रहे ।
अल अमेरात क्रिकेट मैदानमा शुक्रबार ओमानलाई ३९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।