सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु

टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्धको सुरुआती-११ मा पर्दै दिलिपले डेब्यु गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
आईपीएल : बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल : बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल अन्तर्गत बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
नेपाललाई मलेसियाको चुनौती

नेपाललाई मलेसियाको चुनौती

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

लाहोरमा मंगलबार भएको खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ८८ रनले हराएको हो । 

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
हैदरावादमाथि राजस्थानको सानदार जित

हैदरावादमाथि राजस्थानको सानदार जित

पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद सुरुआत गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
नेपालको वरीयता खस्कियो

नेपालको वरीयता खस्कियो

आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ  ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
मलेसिया विजयी, पीएनजीको दोस्रो हार

मलेसिया विजयी, पीएनजीको दोस्रो हार

टियु क्रिकेट मैदानमा मंगलबार पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै मलेसियाले विजयी सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
मलेसियाद्वारा पीएनजीलाई १८१ रनको लक्ष्य

मलेसियाद्वारा पीएनजीलाई १८१ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनायो।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा

तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा

राजविराज द किङ र तिलाठी कोइलाडी जायन्ट्स जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोर्दै ६÷६ अंक बटुले ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
रुटको विकल्प को त ?

रुटको विकल्प को त ?

इंग्ल्यान्डकै पूर्व कप्तान माइकल भन भन्छन्, ‘रुटले जति सक्दो गर्न सक्थे, गरिसके । अब उनले कप्तानी छाडेकै राम्रो ।’ स्वंय रुट भने अझै कप्तानी कायम रहनेमा जिद्दी गरिरहेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
पीएनजीविरुद्ध मलेसिया ब्याटिङमा

पीएनजीविरुद्ध मलेसिया ब्याटिङमा

आज मलेसिया सुखद सुरुआत गर्ने योजनामा हुनेछ । पीएनजी भने पहिलो जितको खोजीमा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 585 of 1257Next