न्यूजिल्यान्डमाथि दक्षिण अफ्रिकाको शानदार जित
यससँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ ।
यससँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ ।
तर यस अघि भने सकिबले बोर्डलाई आफू ६ महिना टेस्ट क्रिकेट नखेल्ने पत्र लेखेका थिए ।
जासन नयाँ सिजनको आईपीएलका लागि गुजरात टाइटन्समा अनुबन्धित भएका थिए ।
नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन् । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाका क्लबसँग कम्तिमा ५ अभ्यास खेल खेल्ने छन् ।
ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको उपाधि जितेको नेपाल एपीएफ क्लबले नगद २ लाख प्राप्त गरेको छ ।
एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
सुदुरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् ।
पञ्जाबले अग्रवाललाई सोमबार कप्तान चयन गरेको जानकारी गराएको हो ।
उनले टेस्टको एउटै इनिङ्समा ४९ रन खर्चेर ७ विकेट हात पारेका थिए ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीच पहिलो टेस्ट मार्च ४ तारिखबाट सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।
धर्मशालामा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराएर भारतले सिरिज ३-० ले जितेको हो ।