बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सोमपालको उत्कृष्ट बलिङमा एपीएफ पराजित

सोमपालको उत्कृष्ट बलिङमा एपीएफ पराजित

१० ओभर ५ बलमा ५२ रन बनाएर मात्र १ विकेट गुमाएको एपीएफ अन्तिम ३४ रन बनाउँदा ९ विकेट गुमायो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
एपेक्स र गोल्डेन गेटको विजयी सुरुवात

एपेक्स र गोल्डेन गेटको विजयी सुरुवात

पेट्रियट्स कप अन्तर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपेक्स कलेज र गोल्डेन गेट कलेज विजयी सुरुवात गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
डीजीपीएल : माधेलीको विजयी सुरुवात 

डीजीपीएल : माधेलीको विजयी सुरुवात 

गडी रंगशालामा ९७ रनको सामान्य लक्ष्य पछ्याएको मध्यलीले १७ ओभर ५ बलमा ४  विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसको जितमा दिपु भुजेलले  ३७ रन र गौरव कटुवालले २१ रन बनाए ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
उत्तर प्रदेशसँग ट्यालेन्ट हन्ट पराजित

उत्तर प्रदेशसँग ट्यालेन्ट हन्ट पराजित

भैरहवास्थित सिदार्थनगर रंगशालामा भएको खेलमा उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
अष्ट्रेलियाको सेन्ट्रल कन्ट्रयाक्ट सूची सार्वजनिक

अष्ट्रेलियाको सेन्ट्रल कन्ट्रयाक्ट सूची सार्वजनिक

अष्ट्रेलियाले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने पुरुषतर्फ २० र महिलातर्फ १५ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
आईपीएल : आज दुई खेल हुँदै

आईपीएल : आज दुई खेल हुँदै

शनिबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
पन्जाबमाथि गुजरातको रोमान्चक जित  

पन्जाबमाथि गुजरातको रोमान्चक जित  

मुम्बईमा शुक्रबार राति भएको रोमान्चक खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
दिल्लीसँग पुलिस १ रनले पराजित

दिल्लीसँग पुलिस १ रनले पराजित

भैरहवाको सिदार्थनगरमा सुरु भएको प्रतियोगिताको रोमान्चक दोस्रो खेलमा नेपाल पुलिस क्लब पुशसँग १ रनले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
राजबिराज र जनकपुर फाईनलमा

राजबिराज र जनकपुर फाईनलमा

राजबिराज नगरपालिकाले बिराटनगर महानगरपालिकालाई ४६ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
डीजीपीएल : दिपेशको उत्कृष्ट बलिङमा गडी राइडर्स विजयी

डीजीपीएल : दिपेशको उत्कृष्ट बलिङमा गडी राइडर्स विजयी

गडी रंगशालामा ६६ रनको सामान्य लक्ष्य पछ्याएको गडी राइडर्सले मात्र ७ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसको जितमा दिपक पासवानले १२ रन र प्रशान्त यादवले १२ रन बनाए ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
एल्गर बाथरुममा चिप्लिएर लडे, निधारमा दुईवटा टाँका

एल्गर बाथरुममा चिप्लिएर लडे, निधारमा दुईवटा टाँका

शनिबारबाट सुरु हुने दोस्रो टेष्टको लागि शुक्रबार गरिएको प्रि-म्याच कन्फरेन्समा उनको दाँया परेला माथि घाउ देखेपछि पत्रकारले त्यस बारे जिज्ञासा राख्दा एल्गरले बिहिबार राती बाथरुममा चिप्लिएर लडेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
मलेसिया-११ लाई रुपन्देही-११ ले हरायो

मलेसिया-११ लाई रुपन्देही-११ ले हरायो

भैरहवामा भएको उद्घाटन खेलमा रुपन्देही-११ ले मलेसिया-११ लाई ६ विकेटके पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 576 of 1257Next