नेपाल टी-ट्वान्टी लिगलाई चितवन जिल्ला क्रिकेटको स्वागत
संघले एक प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताले यस खेल क्षेत्रमा रहेको पलायनलाई केही हदसम्म रोक्ने विश्वास समेत लिएको छ ।
संघले एक प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताले यस खेल क्षेत्रमा रहेको पलायनलाई केही हदसम्म रोक्ने विश्वास समेत लिएको छ ।
कार्डिफमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको हो ।
वेस्ट इन्डिजले घोषणा गरेको टोलीमा शिम्रन हिटमायरले पुनरागमन गरेका छन् ।
वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने ६० बलको प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टिममा राखेको छ ।
गालेमा बिहीबार दोस्रो टेस्टमा श्रीलंका विजयी भएसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो ।
संघले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ र खेलाडीहरु उत्साहित भएको र यसले क्रिकेटमा व्यवसायिकता ल्याउने जनाएको छ।
आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।
बुधबार राति वर्षाले प्रभावित खेलमा डीएलल पद्दतिको आधारमा १ सय १९ रनको जित निकाल्दै भारतले सिरिज ३-० ले जितेको छ ।
ब्रिस्टोलमा बुधबार राति इंग्ल्यान्डले पाहुना टोलीलाई ४१ रनले हराएको हो ।
इडनबर्गको ग्रेज क्रिकेट क्लबमा बुधबार राति भएको खेलमा न्युजिल्याण्डले ६८ रनको जित निकालेको हो ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।
बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसंगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्धारा आयोजित प्रदेश स्तरीय महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।