हिटमायरले विश्वकप गुमाउने
क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआई) ले सोमबार आईसीसीलाई हिटमायर विश्वकपमा उपलब्ध नहुने जानकारी गराएको छ ।
क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआई) ले सोमबार आईसीसीलाई हिटमायर विश्वकपमा उपलब्ध नहुने जानकारी गराएको छ ।
ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् ।
एनआरएनए टोलीले नवौं राष्ट्रिय खेलकुदको विभिन्न खेलमा सहभागिता जनाउदै छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
बीसीसीआईले सोमबार शिखर धवनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।
लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले सिरिज ४-३ ले आफ्नो बनाएको हो ।
आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।
लाहोरमा हुने पाकिस्तान र इंग्ल्यान्डबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
सन्दीपले शनिबार सामाजिक संजाल फेसबुकबाट आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन् ।
लाहोरमा शुक्रबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।