शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको क्लिन स्विप

वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको क्लिन स्विप

ब्रिसबेनमा शुक्रबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २१, २०७९
Read more →
क्यानका अध्यक्षसँग सन्दीपले भने, ‘मलाई फसाईयो’

क्यानका अध्यक्षसँग सन्दीपले भने, ‘मलाई फसाईयो’

शुक्रबार चन्दले गौशलास्थित प्रहरी वृत्तमा गएर बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेसँग भेट गरेका हुन् । 

By खेलपाटी संवाददाताशुक्रबार, असोज २१, २०७९
Read more →
पाकिस्तानले बंगलादेशलाई हरायो

पाकिस्तानले बंगलादेशलाई हरायो

क्राइसचर्चमा शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई २१ रनले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २१, २०७९
Read more →
दक्षिण अफ्रीकासँग भारत पराजित

दक्षिण अफ्रीकासँग भारत पराजित

लखनउमा बिहीबार वर्षाको कारण ४० ओभरमा झारिएको खेलमा भारतलाई दक्षिण अफ्रीकाले ९ रनले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २०, २०७९
Read more →
प्रिटोरियसले विश्वकप गुमाउने

प्रिटोरियसले विश्वकप गुमाउने

चोटको कारण प्रिटोरियसले विश्वकप गुमाउने भएका हुन् । क्रिकेट दक्षिण अफ्रिकाले प्रिटोरियसले विश्वकप गुमाउने पुष्टि गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २०, २०७९
Read more →
दीपेन्द्रको वरीयता सुधार

दीपेन्द्रको वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २०, २०७९
Read more →
सन्दीप प्रहरी नियन्त्रणमा

सन्दीप प्रहरी नियन्त्रणमा

कतार एयरवेजबाट दोहा हुँदै नेपाल आईपुगेका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २०, २०७९
Read more →
सन्दीप आज नेपाल आईपुग्ने

सन्दीप आज नेपाल आईपुग्ने

सन्दीपले सामाजिक संजाल फेसबुकबाट आफु बिहीबार बिहान १० बजे कतार एयरवेजबाट  नेपाल आईपुग्ने बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २०, २०७९
Read more →
दक्षिण अफ्रीकाले भारतलाई हरायो  

दक्षिण अफ्रीकाले भारतलाई हरायो  

मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १८, २०७९
Read more →
विश्वकपमा स्टोक्सले ४ नम्बरमा ब्याटिङ गर्ने

विश्वकपमा स्टोक्सले ४ नम्बरमा ब्याटिङ गर्ने

इंग्ल्यान्डको टेस्ट टिमको कप्तान समेत रहेका स्टोक्सले अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा ४ नम्बरमा ब्याटिङ गर्ने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १८, २०७९
Read more →
बेयर्स्टो २०२३ सम्म मैदान बाहिर

बेयर्स्टो २०२३ सम्म मैदान बाहिर

खुट्टाको चोटको शल्यक्रिया गरेपछि ब्याट्सम्यान बेयर्स्टो २०२३ सम्म मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १८, २०७९
Read more →
महिला विश्वकपको खेल तालिका सार्वजनिक

महिला विश्वकपको खेल तालिका सार्वजनिक

महिला टी–ट्वान्टी विश्वकपको आठौं संस्करण सन् २०२३ को फेब्रुअरी १० देखि सुरु हुँदैछ  ।  फाइनल २६ फेब्रुअरी २०२३ मा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, असोज १८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 482 of 1258Next