लुम्बिनीको जित, बागमतीको लगातार तेस्रो हार
बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको एडिलेटमा बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनायो ।
र्कितिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा एक एक खेल आयोजना हुँदै छन्।
जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान दिदै सन्दीपले आफूमाथिको आरोप झुटो भएको दाबी गर्दै उक्साहटमा अभियोग लगाईएको बताएका हुन् ।
अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २० रनले हराएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार बागमती प्रदेशलाई ६९ रनले हराउँदै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार सुदुरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो।
टियु क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ४ रन बनायो ।