आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
उपाधीका लागि लुम्बिनी र सुदुरपश्चिम खेल्दै

उपाधीका लागि लुम्बिनी र सुदुरपश्चिम खेल्दै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाईनल खेलमा सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाईनल पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १९, २०७९
Read more →
भारतमाथी बंगलादेशको रोमान्चक जित

भारतमाथी बंगलादेशको रोमान्चक जित

शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले भारतलाई विकेटले पराजित गरेको हो ।  तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि बंगलादेशको भ्रमणमा रहेको घरेलु टोलीले सिरिजमा १-० को अग्रता लिएको छ । 

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डसँग नेपाल पराजित

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आईतबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
नेपालद्वारा स्कटल्याण्डलाई १३८ रनको लक्ष्य 

नेपालद्वारा स्कटल्याण्डलाई १३८ रनको लक्ष्य 

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आईतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
भारतद्वारा बंगलादेशलाई १८७ रनको लक्ष्य 

भारतद्वारा बंगलादेशलाई १८७ रनको लक्ष्य 

शेरे बंगला नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४१.२ ओभरमा अलआउट हुँदै १ सय ८६ रन बनाएको हो । 

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
वेस्ट इण्डिजविरुद्धको टेस्टमा अष्ट्रेलियाको जित

वेस्ट इण्डिजविरुद्धको टेस्टमा अष्ट्रेलियाको जित

दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा १ सय ६४ रनको विशाल जित दर्ता गरेको घरेलु टोलीले सिरिजमा १-० को अग्रता लिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा : सोमपाल बाहिर

स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा : सोमपाल बाहिर

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
स्कटल्याण्डविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

स्कटल्याण्डविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ । त्यसैले नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
यू-१९ राष्ट्रिय क्रिकेट हालसम्म सर्वाधिक रन बनाउँने पाँच ब्याट्सम्यान

यू-१९ राष्ट्रिय क्रिकेट हालसम्म सर्वाधिक रन बनाउँने पाँच ब्याट्सम्यान

यस प्रतियोगितामा अपेक्षा गरिएका केही ब्याटरबाट रन नबन्दा केही नयाँ प्रतिभा समेत देखिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
नेपालविरुद्ध स्कटल्याण्ड हेड टु हेड 

नेपालविरुद्ध स्कटल्याण्ड हेड टु हेड 

नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा दुई पटक खेलेका छन् । १ खेलमा नेपाल र १ खेलमा स्कटल्याण्ड विजयी भएको छ । 

By खेलपाटी संवाददाताआइतबार, मंसिर १८, २०७९
Read more →
नेपाल र स्कटल्याण्ड खेल्दै

नेपाल र स्कटल्याण्ड खेल्दै

दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। 

By खेलपाटी संवाददाताशनिबार, मंसिर १७, २०७९
Read more →
नेत्रहीन टी–२० विश्वकपमा नेपाल

नेत्रहीन टी–२० विश्वकपमा नेपाल

डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दै  छ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १७, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 447 of 1258Next