महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै
आजको खेलमा समूह 'ए' मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा समूह 'ए' मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
बुधबार राती केपटाउनमा भएको खेलमा आयरल्याण्डलाई ७० रनको विशाल अन्तरले पराजित गरेर पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।
बुधबार भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले पराजित गरेर साबिक उपविजेताले विजयी यात्रा जारी राखेको हो । वेस्ट इण्डिजले दिएको १ सय १९ रनको लक्ष्य भारतले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
विश्वकप लिग टू अन्तर्गतको अन्तिम चार खेलका लागि स्कटल्याण्डको टोली नेपाल भ्रमणमा आएको थियो । बिहिबार नेपाली भुमीमा नामिबियाको खेलमा डेब्यु गरेको स्कटल्याण्डको टोलीले नेपाल डेब्यु सुखद बनाउँदै खेल १० विकेटले जितेको छ ।
टियु मैदानमा भएको खेलमा नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेट भेट्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ६१ रन बनाएको छ । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स २९ रनमा अविजित रहेका छन् ।
मंगलबार राती भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेर साबिक विजेताले सुखद विजयी यात्रा जारी राखेको हो ।
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका भारत र वेस्ट इण्डिनबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा स्कटल्याण्ड र नामिबियाको खेल्दै छन् । खेल आज बुधबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुदैछ ।
कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कोहलपुर स्पोर्टस एकेडेमीले नेपालगन्ज चाम्सलाई ७ विकेटले पराजित गरेको छ ।
टियु मैदानमा भएको खेलमा नामिबियालाई पहिलो पटक नेपालले हराउँदा शतक प्रहार गरेका कुशलले खेल पछि पत्रकारहरुसँगको कुराकानीमा आफुले कीर्तिमानी शतक बनाएर टिमलाई जिताउँदा खुसि लागेको बताए ।