नामिबियाविरुद्ध रोहितको अर्धशतक
यो सँगै नेपालले २४.४ ओभरमा १ सय ३८ रन बनाएको छ ।
यो सँगै नेपालले २४.४ ओभरमा १ सय ३८ रन बनाएको छ ।
यो सँगै नेपालले २१.३ ओभरमा ओभरमा २ विकेट गुमाएर १ सय १२ रन बनाएको छ ।
नेपालले १० ओभरमा विकेट गुमाएर ४७ रन बनाएको छ । क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् । नामिबियाका लागि बेर्हाड स्कोल्टज्ले पहिलो विकेट लिए । आरिफ शेखलाई उनले शुन्य रनमा आउट गरेका हुन् ।
सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ७ विकेट क्षतिमा ११६ रन बनायो।
टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै २ रन ८५ बनाएको थियो ।
टस जितेर पहिले बलिङ गरेको नेपालले १५ ओभरको समाप्तीसम्म २ विकेट लिएर ५४ रन दिएको छ ।
टियु क्रिकेट मैदानमा नामिबियाविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नामिबिया तथा नेपाल सिरिज जितका साथ सुरुआत गर्न चाहान्छन् । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबिया तीन खेलमा जित हात पारेको छ । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ ।
नेपाली क्रिकेटका लागि त्यस फ्रेब्रुअरी १४ को दिन निकै महत्वपूर्ण थियो । खेल जितेमा नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्ने निश्चित थियो ।
सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको खेल्दै छन् । खेल आज आज मंगलबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ ।