क्रिकेटर सम्भाब्य सम्मानित
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।
यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४५ ओभरको अन्त्यमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको छ ।
ओपनर अर्जुन कुमाल १ सय १२ बलमा १ सय ८ रन बनाउदै आउट भएपछि अर्जुन र कप्तान देव खनालबीचको १ सय ७० रनको साझेदारी तोडिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३६.५ ओभरको अन्त्यमा २ विकेट गुमाएर २ सय १० रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३० ओभरको अन्त्यमा २ विकेट गुमाएर १ सय ६१ रन बनाएको छ ।
दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस हारेर ब्याटिङ रोजेको यूएईले ११ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २३.३ ओभरको अन्त्यमा २ विकेट गुमाएर १ सय १३ रन बनाएको छ । अहिले क्रिजमा अर्जुन कुमाल र कप्तान देव खनाल रहेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको अन्त्यमा २ विकेट गुमाएर ७९ रन बनाएको छ ।
इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको दोस्रो दिनको खेल सकिदासम्म घरेलु टोली २ सय ९७ रनले पछि परेको छ ।
दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ ।
मालेक क्रिकेट मैदानमा नेपालले टस जितेको छ । नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।