सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट : गोल्डेनगेट र ब्लुवर्ड विजयी 

प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट : गोल्डेनगेट र ब्लुवर्ड विजयी 

मुलपानीमा भएको खेलमा गोल्डेनगेट ७७ रनले  विजयी भएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
कोशीको सानदार सुरुआत

कोशीको सानदार सुरुआत

टियु मैदान कीर्तिपुरमा भएको खेलमा ललितपुर मेयर्स ११ ले दिएको ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
ललितपुर ६५ रनमा अलआउट

ललितपुर ६५ रनमा अलआउट

टियु मैदान कीर्तिपुरमा जारी रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर ११ ले १६ ओभर ५ बलमा अलआउट हुदै ६५ रन बनाएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
आसिफलाई मधेश प्रदेश सरकारले दुई लाख पुरस्कार दिने

आसिफलाई मधेश प्रदेश सरकारले दुई लाख पुरस्कार दिने

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
एपीएफको लगातार दोस्रो जित 

एपीएफको लगातार दोस्रो जित 

टियु मैदान कीर्तिपुरमा भएको खेलमा १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
सीताको अर्धशतकमा सुदूरपश्चिमलाई १२२ रनको लक्ष्य 

सीताको अर्धशतकमा सुदूरपश्चिमलाई १२२ रनको लक्ष्य 

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुँदै

मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुँदै

नेपालमा आयोजना हुने एसियन प्रिमियर कप अन्तर्गतको पहिलो दिनको खेलमा हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानको ईतिहासको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
भारत बाहेकको एसीया कप पाकिस्तानमा नै हुने सम्भावना

भारत बाहेकको एसीया कप पाकिस्तानमा नै हुने सम्भावना

गत साता दुबईमा बसेको एसीसीको बोर्ड बैठकले यो निर्णय लिएको हो । तर, निर्णय अनुसार भारतको खेल भने पाकिस्तान बाहिर गर्ने तयारीमा एसीसी पुगेको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
ललितपुर मेयर्स कप : आज दुई खेल हुदै

ललितपुर मेयर्स कप : आज दुई खेल हुदै

आजको पहिलो खेलमा विभागिय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
द हन्ड्रेड - सन्दीप र अर्जुन अनसोल्ड

द हन्ड्रेड - सन्दीप र अर्जुन अनसोल्ड

लण्डनमा बिहीबार राति आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोलीले बोली लगाएनन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
कोट्जरले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास 

कोट्जरले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास 

३८ वर्षका कोट्जरले ८९ एकदिवसीय अन्तराष्ट्रिय खेलमा ५ शतक र २१ अर्धशतकसहित ३ हजार १ सय ९२ रन बनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ९, २०७९
Read more →
एपीएफको सानदार सुरुआत 

एपीएफको सानदार सुरुआत 

टियु मैदानमा भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।  ५९ रनको लक्ष्य एपीएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ९, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 363 of 1251Next