• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात इन्डियन प्रिमियर लिग (आइपिएल) इलिमिनेटरमा शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दैछन्।
नेपालको लज्जास्पद हार
नेपालको लज्जास्पद हार स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ।
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोर ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। 
पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश
पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश पथरीशनिश्चरे क्रिकेट क्लब प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 
पाँच क्रिकेट रंगशाला बनाउन ८२ करोड बजेट
पाँच क्रिकेट रंगशाला बनाउन ८२ करोड बजेट सरकारले चार क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 
त्रिवि क्रिकेट मैदानलाई ४० करोड बजेट
त्रिवि क्रिकेट मैदानलाई ४० करोड बजेट यसवर्ष नै उक्त मैदानमा १० हजार दर्शक क्षमताको पारापिट बनाइने लक्ष्य लिइएको छ। अर्को वर्ष भने पारापिटमा छानो हाल्ने लक्ष्य राखिएको छ।  
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा वर्षा बाधक
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा वर्षा बाधक वर्षाका कारण नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा टस हुन ढिला भएको छ। 
निक नेपाली पुरुष टिमको सल्लाहकार प्रशिक्षक
निक नेपाली पुरुष टिमको सल्लाहकार प्रशिक्षक
मोरङी र कञ्चनजंघा सेमिफाइनलमा
मोरङी र कञ्चनजंघा सेमिफाइनलमा मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
स्टार कप्तान जितेश
स्टार कप्तान जितेश मंगलबार उनले ८५ रनको अविजित इनिङ्स खेल्दै आफू पनि विराट कोहलीको बराबरीमा स्थान पाउन योग्य रहेको प्रमाणित गरे।
पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना
पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।
उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने
उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने भएका छन्।
कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर
कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।
कीर्तिमान बनाउँदै बैंग्लोर क्वालिफायर–१ मा
कीर्तिमान बनाउँदै बैंग्लोर क्वालिफायर–१ मा सिजनको अन्तिम लिग खेलमा टोलीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्‍यो। एकाना रंगशालामा भएको यो जितसँगै बैंग्लोरले जारी सिजनको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ।
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएको छन्। पथरीशनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई चार विकेटले पराजित गरेको हो।
पञ्जाब क्वालिफायर–१ मा
पञ्जाब क्वालिफायर–१ मा पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–१ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
First Prev 15 16 17 18 19 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP