काठमाडौँ। प्रतिश जीसीले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक एथेनाजे विकेटको प्रतिशले लिएका हुन्।
७ बल खेलेका एथेनाजे १ चौकासहित ५ रन बनाएका थिए। उनी सन्दीप जोराबाट क्याच आउट भएका हुन्।