काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल विनोद भण्डारीलाई मौका दिएका छन्।
दुई खेलमा बेन्चमा रहेका भण्डारीलाई देसाईंले तेस्रो खेलमा मौका दिएका हुन्। अनुभवी भण्डारी नेपाल ‘ए’ का कप्तान हुन्।