संस्कृति र ज्ञान टाइगर फाइनलमा
बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित गर्यो।
बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित गर्यो।
उद्घाटन खेलमा ह्वाइटफिल्ड आयोजक पाठशालालाई ३५–२३ ले पराजित गर्यो । ह्वाइटफिल्डका अशोक तामाङले १२ अंक जोडे ।
ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित गर्यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे ।
प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित गर्यो ।
प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् ।
नयाँ बजारस्थित घरेलु कोर्टमा मनास्लुले एनसीसीएसलाई ७–२ ले पराजित गर्यो । सेमिफाइनलमा मनास्लुको भेट टिम बलर्ससंग हुनेछ ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५–८४ ले पराजित गर्दै ह्याट्रिक उपाधि पूरा गर्यो ।
टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित गर्यो ।
टाइम्स समूह ‘बी’ को विजेता तथा अन्माइस सो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित गर्यो ।
गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आईएसए नेपाललाई ४०–१३ ले सहजै पराजित गर्यो ।
गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित गर्यो ।