बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni
पुजा र दिपेशको जोडी अन्तिम चारमा

पुजा र दिपेशको जोडी अन्तिम चारमा

एपिएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई २१ - १२, २१ - १८ ले पाखा लगाउँदै सेमिफाईनलमा श्रेष्ठको जोडी संगको भेट पक्का गर्यो । 

By खेलपाटी संवाददाता1/14/2019
Read more →
प्रिन्स र प्रफुलको विजयी सुरुवात

प्रिन्स र प्रफुलको विजयी सुरुवात

काठमाडौंका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्टस् ग्रामका मुनाहाङ्ग राईलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का बनाए  ।

By खेलपाटी संवाददाता1/13/2019
Read more →
प्रिन्स र जेसिका च्याम्पियन

प्रिन्स र जेसिका च्याम्पियन

सहिद रङ्गशालास्थित कभर्डहलमा शुक्रबार यु–१९ पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले प्रफुल महर्जनलाई २१-८ र २१-१० ले हराएर उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता1/11/2019
Read more →
प्रिन्स र रशिला फाइनलमा

प्रिन्स र रशिला फाइनलमा

प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाता1/10/2019
Read more →
प्रिन्स राष्ट्रपति कप ब्याडमिन्टनको अन्तिम चारमा

प्रिन्स राष्ट्रपति कप ब्याडमिन्टनको अन्तिम चारमा

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगिताको यु –१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले  सत्यम सुब्बालाई २१ - ४, २१ - १० ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

By खेलपाटी संवाददाता1/9/2019
Read more →
राष्ट्रपति कप ब्याडमिन्टन : प्रिन्स र प्रफुल अन्तिम आठमा

राष्ट्रपति कप ब्याडमिन्टन : प्रिन्स र प्रफुल अन्तिम आठमा

प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३, २१–११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१–८, २१–११ ले पराजित गरे ।

By खेलपाटी संवाददाता1/8/2019
Read more →
जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन मंगलबारबाट

जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन मंगलबारबाट

आयोजक मोरङ जिल्ला ब्याडमिन्टन संघले मंगलबारबाट सुरु हुने प्रतियोगिता तयारी पुरा भएको जनाएको हो ।

By खेलपाटी संवाददाता1/7/2019
Read more →
बंगलादेश च्यालेन्जमा रत्न र दिपेशको जोडी क्वार्टरफाईनलमा

बंगलादेश च्यालेन्जमा रत्न र दिपेशको जोडी क्वार्टरफाईनलमा

तामाङ्ग र धामीको जोडीले बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२-२०, २१-१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाता12/12/2018
Read more →
रत्नजित याेनेक्स च्यालेन्जकाे दाेस्राे चरणमा

रत्नजित याेनेक्स च्यालेन्जकाे दाेस्राे चरणमा

पुरुष एकलतर्फ रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१ – ११, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाता12/11/2018
Read more →
बंगलादेश च्यालेन्जमा चार ब्याडमिन्टन खेलाडीले चुनौती दिने

बंगलादेश च्यालेन्जमा चार ब्याडमिन्टन खेलाडीले चुनौती दिने

बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा हुने बंगलादेश च्यालेन्जमा चार नेपाली खेलाडीले चुनौती दिने भएका हुन् ।

By खेलपाटी संवाददाता12/10/2018
Read more →
नेपाली खेलाडीको चुनौती क्वाटरफाइनलमै सकियो

नेपाली खेलाडीको चुनौती क्वाटरफाइनलमै सकियो

नेपालले बिहिबार भएको क्वाटरफाइनलमा विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेपनि पराजित भएपछि नेपालको चुनौती सकिएको हो ।

By खेलपाटी संवाददाता12/6/2018
Read more →
रत्न क्वाटरफाइनलमा, नङसल पराजित

रत्न क्वाटरफाइनलमा, नङसल पराजित

नेपालका नङसल देवी तामाङ, अनु माया राई, सिता राई र जेसिका गुरुङ प्रि क्वाटरफाइनलमा पराजित भए ।

By खेलपाटी संवाददाता12/5/2018
Read more →
PreviousPage 39 of 43Next