उसुका विजयले पाए ६५ लाख !
सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण पदक जितेका विजय विभागीय टिम आर्मीका खेलाडी हुन् ।
सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण पदक जितेका विजय विभागीय टिम आर्मीका खेलाडी हुन् ।
हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ ।
विजय सिंजालीले जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका छन्।
नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण जितेको छ। नेपालले थप ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन्।
छैठौ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र नौ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।
सिंगापुरमा यही जुलाई २७ र २८ मा हुने छैठौं सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
नेपाल आर्मी १६ औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ११ स्वर्ण, ६ रजत र ५ कांस्य जित्दै आर्मी टिम च्याम्पियन बन्यो ।
नेपाल आर्मीका विजय सिन्जालीले १६औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछ्वान्मा बिहीबार स्वर्ण जितेका छन् ।
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत उसुमा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले ५ स्वर्ण, ५ रजत र २ कांस्य जित्यो ।
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत उसुको पहिलो दिन चार स्वर्णको टुंगो लागेको छ।
शुक्रबार ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो ।
निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जितेका छन् ।