खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले २-० गोलको अग्रता बनाएको छ ।
उपाधि दाबेदार अर्जेन्टिना र अर्श्त्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकप अन्तर्गत राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्ने छन् ।
कतार विश्वकपको समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक ओट्टोले राजीनामा दिएका हुन् ।
राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
शुक्रबार राति क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।
स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो ।
लुसिअल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्यामरुनले गोलरहित बराबरी खेलेका छन् ।
स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्ड र सर्बियाले २-२ गोलको बराबरी खेलेका छन् ।