• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
उसु
  • गृहपृष्ठ
  • उसु
उसुमा नेपालकी जुनीलाई स्वर्ण
64x64
बिहिवार, मंसिर १९, २०७६ रमेश सुवेदी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्।

बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । फाइनलमा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराईन ।

जुनीले पहिलो चरणमा भारतकी विद्यावति चानुलाई २–० को नतिजामा पराजित गरेकी थिइन्। त्यस्तै श्रीलंकाकी मधुमालीले बंगलादेशकी साकी अख्तरलाई समान अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

यससँगै उसुमा नेपालको स्वर्ण संख्या चार पुगेको छ ।

महिलाको ५२ केजीमा भारतकी सानाथोई देवीले स्वर्ण जितिन् । नेपालकी एलिना चौधरीले रजत, पाकिस्तानकी फतिमा र श्रीलंकाकी दिलहानीले कांस्यमा चित्त बुझाए । ६० केजीमा भारतकी रोसिविना देवीले स्वर्ण, पाकिस्तानकी माइरा करामतले रजत र बंगलादेशी रीताविश्वास पूजाले कांस्य जिते । ६५ केजीमा पाकिस्तानकी सुन्दासलाई पराजित गर्दै भारतकी सुशीलाले स्वर्ण जितिन् । महिलाको ७० केजीमा भारतकी दीपिकाले स्वर्ण र नेपालकी विन्दा पुनले रजत र बंगलादेशकी बासुना खन्डोटखरले कांस्य जिते । महिलाको ७५ केजीमा भारतकी पुनमले स्वर्ण र नेपालकी शिलु डंगोलले रजत पदक जिते ।

सान्डाकै पुरुष ५२ केजीमा भारतका सुनिल सिंहले स्वर्ण, पाकिस्तानका फरहान अलीले रजत, नेपालका अशोक खालिङ र श्रीलंकाका चण्डिकाले कांस्य जिते । पुरुषकै ५६ केजीमा भारतका उचित शर्माले स्वर्ण, बंगलादेशका सोजिव हुसेनले रजत, पाकिस्तानका अब्दुल खालिक र श्रीलंकाका एसआर कुमाराले कांस्य पदक जिते ।

पुरुषको ६० केजीमा भारतका विक्रान्त बालियानले स्वर्ण जिते । घाइते भएर खेल त्यागेका नेपालका मंगल थारुले रजत जित्दा श्रीलंकाका पीएन बलवारदना र बंगलादेशका मोहमद मिलोन अलीले कांस्यमा चित्त बुझाए । ६५ केजीमा भारतका रवि पञ्चालले स्वर्ण जित्दा निपुन सानिकाले रजत, पाकिस्तानका सद्दाम हुसेन र बंगलादेशका मोहमद रकिब हुसेनले कांस्य पाए ।

सान्डा पुरुषकै ७० केजीमा भारतका सुरज यादवले स्वर्ण जिते । उनले पाकिस्तानका सहजैब खैरलाई पराजित गरे । यस स्पर्धामा श्रीलंकाका रुमेश र नेपालका चित्रसिंह ठकुरीले कांस्यमा चित्त बुझाए । ७५ केजीमा पाकिस्तानका माज खानले स्वर्ण, श्रीलंकाका पुष्प कुमाराले रजत, बंगलादेशका सलिम अहमद र भारतका भातकुमार जोगीनाथले कांस्य जिते । ८० केजीमा पाकिस्तानका साजिद हुसेनले स्वर्ण, भारतका नवभिनले रजत, बंगलादेशका मोहमद रुबेल खान र नेपालका निकेश श्रेष्ठले कांस्य पाए । पुरुषको ८५ केजीमा पाकिस्तानका मोहमद अम्जद इक्वालले स्वर्ण, श्रीलंकाका मधुशंकाले रजत र नेपालका किरण साउदले कांस्य जिते ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागका स्वर्णधारी विजय सम्मानित 
दैवले ठगेको 'त्याे' स्वर्ण
उसुमा नेपालकी जुनीलाई स्वर्ण
उसु विवाद : भारतद्वारा पदक बहिस्कार
उसुमा नेपालकी निमालाई स्वर्ण
खेलाडी पदक लिन नआएपछि.....
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP