• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
उसु
  • गृहपृष्ठ
  • उसु
उसु टिम चीन प्रस्थान
64x64
बिहिवार, आश्विन ३०, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । चीनको संघाई शहरमा आयोजना हुने १५ औँ विश्व उसु च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

च्याम्पियनसिपका लागि ११ खेलाडीसहित १६ सदस्सीय नेपाली टिम बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने च्याम्पियनसिपमा थाउलुतर्फ सुस्मीता तामाङ,निमा घर्तीमगर,विजय सिन्जाली,दिपक हमाल,मिना ग्लान,विश्व बुढामगर,कविता थापा र शिवजी सिलवालले सहभागिता जनाउने छन्  ।  

यस्तै सान्सोतर्फ विन्दु पुनमगर,जुली राई र किरण सिंह सावदले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा तुलसी नन्द बज्राचार्य र ब्यवस्थापकमा लानम लामा रहेका छन् । 

त्यस्तै प्रतियोगिताको दौरान आयोजना हुने १५ औं विश्व उसु कँग्रेसमा सहभागिता जनाउन नेपाल उसु महासंघका अध्यक्ष विरबहादुर तामाङ,महासचिव लाक्पा छिरिङ लामा र केन्द्रीय सदस्य सान्देन शेर्पा पनि त्यसतर्फ प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागका स्वर्णधारी विजय सम्मानित 
दैवले ठगेको 'त्याे' स्वर्ण
उसुमा नेपालकी जुनीलाई स्वर्ण
उसु विवाद : भारतद्वारा पदक बहिस्कार
उसुमा नेपालकी निमालाई स्वर्ण
खेलाडी पदक लिन नआएपछि.....
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP