• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
उसु
  • गृहपृष्ठ
  • उसु
वैदेशिक प्रशिक्षणका लागि उसु टोली चीनतर्फ
64x64
शुक्रवार, श्रावण ११, २०७५ खेलपाटी संवाददाता

काठमाडौं। इन्डोनेसियामा हुने १८ औं एसियन गेम्समा सहभागी हुने नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन प्रस्थान गरेको छ । ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय नेपाली टोली चीनको ग्वान्सी प्रस्थान गरेको हो ।

पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान तथा युवराज थापाले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

अर्का पुरुष खेलाडी वीरमान लामा भने हाललाई टोलीमा समावेश छैनन् । उनी ढाँडको नशा च्यापिएका कारण शल्यक्रिया गरी चावहिलस्थित दीर्घायु अस्पतालमा उपचाररत छन् । आइतबारसम्म डिस्चार्ज हुने वीरमानले बताए । वीरमान ६५ केजी तौलसमूहका लागि छनोट भएका खेलाडी हुन् ।

महिलाको ५२ केजमिा जुनी राई, ६० केजीमा लुमन्ति श्रेष्ठ, छान् छ्वानमा सुस्मिता तामाङ र नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन पनि टोलीसंगै चीन गएका छन् । मुख्य प्रशिक्षक अम्बरकुमार थिङ र व्यवस्थापक लाक्पा छिरिङ लामा भने पछि जाने छन् ।

करिब २० दिनको प्रशिक्षणपछि टोली साउन ३० गते चीनबाट इन्डोनेसिया जाने कार्यक्रम छ । उसुको प्रतिस्पर्धा भदौ ३ देखि ७ गतेसम्म जकार्तामा हुनेछ । १९९० मा बेइजिङमा भएको एसियाडको ११ संस्करणदेखि नेपालले उसुमा सहभागिता जनाउन लागेको थियो । त्यो क्रममा हालसम्म निरन्तरता पाइरहेको छ ।

टोलीलाई नेपाल उसु संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच बिदाइ गरे । सोही कार्यक्रममा रामेछाप जिल्ला उसु संघका अध्यक्ष लानम लामाद्वारा प्रायोजित टिसर्ट पनि टोलीका सदस्यलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विजय र जुनी सर्वोत्कृष्ट
उसु अवार्डलाई नागरिक विकास र यो योको साथ
सागका स्वर्णधारी विजय सम्मानित 
दैवले ठगेको 'त्याे' स्वर्ण
उसुमा नेपालकी जुनीलाई स्वर्ण
उसु विवाद : भारतद्वारा पदक बहिस्कार
  • ताजा समाचार
  • खेल आज
रामोसलाई कोरोना संक्रमण
अनिता र राजलाई पावरलिफ्टिङको उपाधि
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP