• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
उसु
  • गृहपृष्ठ
  • उसु
उसुको जज सेमिनार सुरु
64x64
बिहिवार, आश्विन ९, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल उसु महासंघ र दक्षिण एसियाली उसु महासंघको आयोजनामा तेस्रो दक्षिण एसियाली उसु जज सेमिनार असोज ८ गते काठमाण्डौंमा शुृरु भएको छ ।

कपनस्थित मुखम होटलमा संचालन उक्त सेमिनार पाँच दिनसम्म चल्ने आयोजक उसुसंघका महासचिव ल्हाकपा छिरिङ शेर्पाले जानकारी गराए ।

दक्षिण एसियाली उसु सेमिनारमा दक्षिण एसियाली मुलुकका पाँच राष्ट्र नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । सेमिनारमा नेपालका ३०, बंगलादेशका १०, पाकिस्तानका ७, श्रीलंका १२ र माल्दिभ्सका ४ जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।

उक्त सेमिनारमा एसियाली उसु महासंघका चाइनीज एक्स्पट तथा विदेशी प्रशिक्षक बु नैबिन र काई हु प्रशिक्षण दिन नेपाल आएका छन् । त्यस्तै श्रीलंका साउथ एसियन टेक्निकल डाईरेक्टर रुचिरा बुदीनागडाको पनि सेमिनारमा उपस्थिति रहेको छ ।

नेपालमा आउँदो मंसिर १५ गते देखि संचालन हुन गैरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दक्ष प्राविधिक उत्पादन गर्नको लागि जज सेमिनारको आयोजना गरिएको महासचिव लामाले बताए ।

 सेमिनार नेपाल उसु महासंघ र दक्षिण एसियाली उसु महासंघका अध्यक्ष बीरबहादुर तामाङको अध्यक्षतामा संचालन भएको थियो । सेमिनारको विशेष अतिथि राष्ट्रिय खेलकुद परिषदकि सदस्य इन्दिरा निरौलाले सेमिनारको उद्घाटन गरेकि थिइन् ।

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दीपक लामाले लामो समय अर्थात १० बर्षपछि संचालन भएको उसु जज सेमिनारले उसु खेलको विकास र विस्तारमा नयाँ आयाम थप्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागका स्वर्णधारी विजय सम्मानित 
दैवले ठगेको 'त्याे' स्वर्ण
उसुमा नेपालकी जुनीलाई स्वर्ण
उसु विवाद : भारतद्वारा पदक बहिस्कार
उसुमा नेपालकी निमालाई स्वर्ण
खेलाडी पदक लिन नआएपछि.....
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP