शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लायन्स कप भलिबल प्रतियोगिताको विजेताले चार लाख ४४ हजार पाउने

लायन्स कप भलिबल प्रतियोगिताको विजेताले चार लाख ४४ हजार पाउने

लायन्स कप भलिबल प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्। 

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०८१
Read more →
माओवादीले ‘प्रचण्ड कप’ भलिबल आयोजना गर्ने 

माओवादीले ‘प्रचण्ड कप’ भलिबल आयोजना गर्ने 

अखिल नेपाल खेलकुद महासंघले गणतन्त्र दिवसका अवसरमा ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
पोखरामा एलिट भलिबल कप हुँदै

पोखरामा एलिट भलिबल कप हुँदै

पोखरामा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप हुने भएको छ। एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०८१
Read more →
अन्तरपालिका भलिबल आईतबारदेखि

अन्तरपालिका भलिबल आईतबारदेखि

विभिन्न पालिकाहरूबिच हुने प्रतियोगिता चैत १० गतेदेखि १५ चैतसम्म चल्ने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
नेपालले नेसन्स लिग र च्याम्पियन्स लिग आयोजना गर्ने

नेपालले नेसन्स लिग र च्याम्पियन्स लिग आयोजना गर्ने

नेपालले यस वर्ष सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) का दुई प्रतियोगिता आयोजना गर्ने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ६, २०८१
Read more →
एभरेस्ट छाडेर एपिएफ लागिन् अनुशा

एभरेस्ट छाडेर एपिएफ लागिन् अनुशा

सेटर अनुशा चौधरीले एभरेस्ट भलिबल क्लब छाडेकी छन्। उनलाई क्लबका प्रशिक्षक अर्जुन घिमिरे र खेलाडीहरूले बिहीबार बिदाइ गरेका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
भलिबल खेलाडी सूर्यलाई उपचार खर्चमा सहयोग

भलिबल खेलाडी सूर्यलाई उपचार खर्चमा सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०८१
Read more →
अस्ट्रेलिया फर्किइन् सरस्वती

अस्ट्रेलिया फर्किइन् सरस्वती

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छन्।

By खेलपाटी संवाददाताबिहिबार, माघ २४, २०८१
Read more →
सरस्वती टाइगर कपको उत्कृष्ट स्पाइकर, अरुणा उत्कृष्ट सेटर

सरस्वती टाइगर कपको उत्कृष्ट स्पाइकर, अरुणा उत्कृष्ट सेटर

एपिएफकी सरस्वती चौधरी पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर बनेकी छन्।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
गण्डकीलाई हराउँदै पुलिसले जित्यो टाइगर कप

गण्डकीलाई हराउँदै पुलिसले जित्यो टाइगर कप

गण्डकी भलिबल एसोसिएसनलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले टाइगर ग्रुपले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
उपाधिका लागि भिड्दै टाइगर ग्रुप र एपिएफ, गण्डकी र पुलिस

उपाधिका लागि भिड्दै टाइगर ग्रुप र एपिएफ, गण्डकी र पुलिस

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 18 of 184Next