मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
सेब भलिबल बिहिबारबाट

सेब भलिबल बिहिबारबाट

गत संस्करणको उपाधि आर्मीका दिल सुनार र प्रकाश थापाको जोडीले जितेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २३, २०७६
Read more →
भलिबलका मानसहित चार खेलाडीलाई 'सुकीर्ति पदक'

भलिबलका मानसहित चार खेलाडीलाई 'सुकीर्ति पदक'

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विधादेवी भण्डारीले घोषणा गरेको पदक खेलाडीले बुधबार पाएका हुन् । 

By खेलपाटी संवाददाताबुधबार, साउन २२, २०७६
Read more →
राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा आइतबार

राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा आइतबार

नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन २१, २०७६
Read more →
सेब टु ए साइड भलिबल बिहीबारबाट

सेब टु ए साइड भलिबल बिहीबारबाट

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने सेबकी संस्थापक निर्देशक मधुमाया थापाले जानकारी दिइन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०७६
Read more →
एभिसी सेन्ट्रल जोन भलिबल आर्मीको कभर्ड हलमा हुने

एभिसी सेन्ट्रल जोन भलिबल आर्मीको कभर्ड हलमा हुने

प्रतियोगिताको खेलहरु आर्मीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन ४, २०७६
Read more →
एभिसी सेन्ट्रल जोन भलिबललाई २० लाखको प्रायोजन

एभिसी सेन्ट्रल जोन भलिबललाई २० लाखको प्रायोजन

सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष सम्झना अर्यालले हस्ताक्षर गरे । 

By खेलपाटी संवाददाताशनिबार, साउन ४, २०७६
Read more →
'भलिबलले अन्याय गर्यो भन्ने लागेकाे छ'

'भलिबलले अन्याय गर्यो भन्ने लागेकाे छ'

राष्ट्रिय महिला भलिबल टिममा गत महिना भुकम्पनै गयो । नेपाल भलिबल संघले दक्षिण एसियाली खेलकुद सागका लागि छनोट गरेको २५ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान र उपकप्तान नै परेनन् ।

By गिता राईशनिबार, साउन ४, २०७६
Read more →
नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल रद्द

नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल रद्द

नेपाल र भारतबीच हुने तय भएको मैत्रीपूर्ण भलिबल खेल रद्द भएको छ । अन्तिम समयमा आएर भारतीय पक्षले नेपाल आउने नसक्ने जानकारी गराएपछि मैत्रीपूर्ण खेल रद्व हुन पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०७६
Read more →
महिला भलिबल टोलीको बन्द प्रशिक्षण (फोटो फिचर)

महिला भलिबल टोलीको बन्द प्रशिक्षण (फोटो फिचर)

कप्तान बिनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ भने प्रारम्भिक चरणमै परेका छैनन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन १, २०७६
Read more →
सागका लागि महिला भलिबल टोली बन्द प्रशिक्षणमा

सागका लागि महिला भलिबल टोली बन्द प्रशिक्षणमा

नेपाल भलिबल संघले सागको बन्द प्रशिक्षण गत शनिबारबाट सुरु गरेको बताएपनि औपचारिक प्रशिक्षण आज (बुधबार) सुरु भएको हो ।

By गिता राईबुधबार, साउन १, २०७६
Read more →
भलिबलमा 'डच' प्रशिक्षकको प्रभाव

भलिबलमा 'डच' प्रशिक्षकको प्रभाव

राष्ट्रिय पुरुष भलिबल टिमका १८ खेलाडीलाई दुई टिममा बाडिएको छ । एकातिर बसेर प्रशिक्षक हान एबिङ खेलाडीलाई निर्देशन दिईरहेका छन् ।

By गिता राईबुधबार, साउन १, २०७६
Read more →
भलिबलको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिए

भलिबलको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिए

प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट नेपालले १८ खेलाडी छनोट गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ३०, २०७६
Read more →
LiNing Ad
PreviousPage 161 of 183Next