सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
तीज महोत्सव महिला भलिबलमा गण्डकी तेस्रो

तीज महोत्सव महिला भलिबलमा गण्डकी तेस्रो

तेस्रो स्थानको लागि भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकी तेस्रो भएको हो ।

By गिता राईसोमबार, भदौ १६, २०७६
Read more →
घरेलु टिमविरुद्ध खेल्दा असहज भयो - सिपोरा

घरेलु टिमविरुद्ध खेल्दा असहज भयो - सिपोरा

चोट र पढाईको कारण कोर्ट बाहिर रहदै आएकी सिपोरा नेपाली महिला भलिबलकै चर्चित क्लब होङ्गवान्जी न्यू डायमण्ड एकेडेमीबाट खेल्दै भलिबलमा फर्किएकी हुन् ।

By गिता राईसोमबार, भदौ १६, २०७६
Read more →
उपाधिका लागि न्यू डायमण्ड र पुलिस भिड्दै

उपाधिका लागि न्यू डायमण्ड र पुलिस भिड्दै

पोखराको लामाचौरमा आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङ र न्यूडायमण्डले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

By गिता राईसोमबार, भदौ १६, २०७६
Read more →
उपाधिका लागि पुलिस र न्यू डायमण्ड भिड्ने

उपाधिका लागि पुलिस र न्यू डायमण्ड भिड्ने

श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा न्यू डायमण्डसँगको भेट पक्का गर्यो ।

By गिता राईआइतबार, भदौ १५, २०७६
Read more →
गण्डकीलाई हराउँदै न्यू डायमण्ड फाइनलमा

गण्डकीलाई हराउँदै न्यू डायमण्ड फाइनलमा

गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १५, २०७६
Read more →
पारामाउण्टलाई हराउँदै श्रीराम सेमिफाइनलमा

पारामाउण्टलाई हराउँदै श्रीराम सेमिफाइनलमा

पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंलाई ३-१ सोझो सेटमा पराजित गर्दै श्रीराम अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १५, २०७६
Read more →
पुलिससँग न्यू डायमण्ड पराजित

पुलिससँग न्यू डायमण्ड पराजित

चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-२ को सेटमा पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।

By गिता राईआइतबार, भदौ १५, २०७६
Read more →
भलिबलको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिए

भलिबलको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिए

एक महिना लामो बन्द प्रशिक्षणपछि २५ खेलाडीबाट पहिलो चरणमा ७ खेलाडी बाहिरिएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १५, २०७६
Read more →
राष्ट्रिय महिला भलिबल : वर्षा बाधक बन्दा दुई खेल स्थगित

राष्ट्रिय महिला भलिबल : वर्षा बाधक बन्दा दुई खेल स्थगित

पोखराको लामाचौरमा जारी प्रतियोगिता अन्तर्गत शनिबार वर्षाको कारण दुई खेल स्थगित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०७६
Read more →
प्रदेश-२ प्रादेशिक क्रिकेटको अध्यक्षमा भगत

प्रदेश-२ प्रादेशिक क्रिकेटको अध्यक्षमा भगत

यस्तै संघको उपाध्यक्षमा सुनिल कुमार महासेठ, सचिवमा आयुस श्रेष्ठ र कोषाध्यक्षमा पवन कुमार गुप्ता निर्वाचित भएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०७६
Read more →
सिपोराको पुनरागमनमा न्यू  डायमण्डको जित

सिपोराको पुनरागमनमा न्यू डायमण्डको जित

चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।

By गिता राईशनिबार, भदौ १४, २०७६
Read more →
गण्डकीको विजयी सुरुवात

गण्डकीको विजयी सुरुवात

पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंलाई ३-० को सोझो सेटमा पराजित गर्दै गण्डकीले विजयी सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०७६
Read more →
LiNing Ad
PreviousPage 155 of 183Next