शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
महिला भलिबल टिमलाई प्रधानमन्त्रीको बधाई

महिला भलिबल टिमलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक संजाल ट्वीटरबाट ऐतिहासिक पदक विजेता नेपाली टिमलाई बधाई दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २९, २०७६
Read more →
दोस्रो मैत्रीपूर्णमा नेपाल भारतसँग पराजित

दोस्रो मैत्रीपूर्णमा नेपाल भारतसँग पराजित

बैंगलोरमा शुक्रबार साँझ भएको खेलमा नेपाल भारतसँग ५-० को सेटमा पराजित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २९, २०७६
Read more →
सागमा स्वर्ण जित्ने आश छ – कप्तान अरुणा

सागमा स्वर्ण जित्ने आश छ – कप्तान अरुणा

कप्तान शाहीले एभिसी सेन्ट्रल जोनले खेलाडीमा अनुभव थपिएको बताउँदै टिमको संयोजन समेत उत्कृष्ट बनेको दाबी गरिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २९, २०७६
Read more →
उपाधि विजेता खेलाडीलाई जनही ३ लाख दिने प्रस्ताव

उपाधि विजेता खेलाडीलाई जनही ३ लाख दिने प्रस्ताव

ऐतिहासिक सफलता हात पारेर स्वदेश फर्किएको महिला टिमलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले नगद पुरस्कारको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २९, २०७६
Read more →
ऐतिहासिक पदक विजेता भलिबल टिम स्वदेश फिर्ता

ऐतिहासिक पदक विजेता भलिबल टिम स्वदेश फिर्ता

ढाकामा बिहिबार सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टिम शुक्रबार नेपाल आईपुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २९, २०७६
Read more →
'सेन्ट्रल जोनको उपाधिले साग जित्न सहयोग गर्नेछ'

'सेन्ट्रल जोनको उपाधिले साग जित्न सहयोग गर्नेछ'

बंगलादेशमा भएको पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेकी सरस्वतीले बंगलादेशी भुमीमा महिला भलिबलले छुट्टै ईतिहास रचेको बताईन् ।

By गिता राईशुक्रबार, कार्तिक २९, २०७६
Read more →
महिला भलिबल टिम आज स्वदेश फर्कदै

महिला भलिबल टिम आज स्वदेश फर्कदै

नेपाल भलिबल संघले ऐतिहासिक उपाधि विजेता टिम शुक्रबार अपरान्ह स्वदेश फर्कने जनाएको छ । नेपाली टिम अपरान्ह ४ बजे नेपाल आईपुग्ने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २९, २०७६
Read more →
सेन्ट्रल जोन विजेतालाई उपराष्ट्रपतिको बधाई

सेन्ट्रल जोन विजेतालाई उपराष्ट्रपतिको बधाई

बंगलादेशमा भएको प्रतियोगिताको उपाधि जितेर ईतिहास बनाएको भन्दै विजेता टिमलाई उपराष्ट्रपतिले बधाई दिएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २८, २०७६
Read more →
प्रतिभा 'उत्कृष्ट स्पाइकर'

प्रतिभा 'उत्कृष्ट स्पाइकर'

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २८, २०७६
Read more →
महिला भलिबललाई ऐतिहासिक उपाधि

महिला भलिबललाई ऐतिहासिक उपाधि

ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २८, २०७६
Read more →
ऐतिहासिक पदक ल्याउन आतुर छौँ - प्रशिक्षक भट्ट

ऐतिहासिक पदक ल्याउन आतुर छौँ - प्रशिक्षक भट्ट

बंगलादेशमा जारी पहिलो संस्करणको च्याम्पियनसिपको फाइनल अघि खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक भट्टले उपाधि जित्दै महिला भलिबलमा नयाँ इतिहास रच्न खेलाडी आतुर रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २८, २०७६
Read more →
उपाधिका लागि नेपाल र माल्दिभ्स भिड्दै

उपाधिका लागि नेपाल र माल्दिभ्स भिड्दै

बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 147 of 183Next