शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दुई जितसहित समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
पीएम कपमा न्यु डाईमण्डको पहिलो जित

पीएम कपमा न्यु डाईमण्डको पहिलो जित

नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
पुलिससँग न्यु डाईमण्ड सोझो सेटमा पराजित

पुलिससँग न्यु डाईमण्ड सोझो सेटमा पराजित

आइतबार भएको दोस्रो खेलमा होङग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले शानदार सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
भलिबल प्रशिक्षक भट्ट सम्मानित

भलिबल प्रशिक्षक भट्ट सम्मानित

महेन्द्रनगरको ब्रिक्सटोन कलेजले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा प्रशिक्षक भट्टलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
पीएम कपमा एपीएफको विजय सुरुवात

पीएम कपमा एपीएफको विजय सुरुवात

पहिलो खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
पोखरा युथ क्लब च्याम्पियन

पोखरा युथ क्लब च्याम्पियन

मालेमा शुक्रबार राति भएको फाइनलमा फुलबारी युथ क्लबलाई २–१ को सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
सरस्वती र नेविकाले पीएम कप भलिबल गुमाउने

सरस्वती र नेविकाले पीएम कप भलिबल गुमाउने

चोटको कारण सरस्वती र नेविकाले फागुन १८ गतेबाट नेपालगन्जमा आयोजना हुने प्रधानमन्त्री कप भलिबल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
बिनिता र चन्द्रलाई सञ्जय स्मृति प्रतिष्ठान सम्मान

बिनिता र चन्द्रलाई सञ्जय स्मृति प्रतिष्ठान सम्मान

भलिबल खेलको माध्यमबाट नेपालको नाम उचो बनाउन सफल भएको भन्दै दुवै खेलाडीलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०७६
Read more →
कुलबहादुर र सरस्वतीलाई मनोरन्जन रमण शर्मा अवार्ड

कुलबहादुर र सरस्वतीलाई मनोरन्जन रमण शर्मा अवार्ड

नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्डमा पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वतीलाई प्रदान गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

चितवनको माडीमा आइतबार भएको फाइनलमा एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०७६
Read more →
दिदीबहिनी कप महिला भलिबलमा सरस्वती सर्वोकृष्ट

दिदीबहिनी कप महिला भलिबलमा सरस्वती सर्वोकृष्ट

पर्वतको बेनीमा एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती सर्वोकृष्ट चुनिएकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १०, २०७६
Read more →
एपीएफलाई दिदीबहिनी कप भलिबलको उपाधि

एपीएफलाई दिदीबहिनी कप भलिबलको उपाधि

विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो ।

By गिता राईशनिबार, फागुन १०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 129 of 183Next