सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

20

Loading ad...
Bhat Bhateni Supermarket Ad
बंगलादेशको पहिलो जित

बंगलादेशको पहिलो जित

दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १- ० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
सुटिङ : भारतको दबदबा कायम

सुटिङ : भारतको दबदबा कायम

सातदोबाटोस्थित सुटिङ रेञ्जमा बिहीबार १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
उसुमा नेपालकी जुनीलाई स्वर्ण

उसुमा नेपालकी जुनीलाई स्वर्ण

जुनीले महिलातर्फ ५६ केजी तौल समूहको फाइनलमा श्रीलंकाकी मदुमालीलाई २–० को नतिजामा पराजित गरेकी हुन्।

By नमीन ढकालबिहिबार, मंसिर १९, २०७६
Read more →
भारोत्तोलनमा नेपालकी सन्जुलाई ऐतिहासिक स्वर्ण

भारोत्तोलनमा नेपालकी सन्जुलाई ऐतिहासिक स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले स्वर्ण जितेकी छिन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
बास्केटबल : पुरुषमा नेपाल पराजित

बास्केटबल : पुरुषमा नेपाल पराजित

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
तेक्वान्दोमा नेपालका भुपेनलाई स्वर्ण

तेक्वान्दोमा नेपालका भुपेनलाई स्वर्ण

भुपेनले भारतका अक्षय होडालाई २९-२६ ले पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
सावित्राको कीर्तिमानी गोलमा नेपाल फाइनलमा

सावित्राको कीर्तिमानी गोलमा नेपाल फाइनलमा

पोखरा रंगशालामा बिहिबार माल्दिभ्सलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
पाैडीकी गौरिकालाई कीर्तिमानी स्वर्ण

पाैडीकी गौरिकालाई कीर्तिमानी स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छिन् ।

By हिम बिक्रम केसीबिहिबार, मंसिर १९, २०७६
Read more →
भारोत्तोलनमा नेपालकी संगीतालाई कास्य

भारोत्तोलनमा नेपालकी संगीतालाई कास्य

संगीताले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित कास्य जितेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
भुटानद्वारा माल्दिभ्स पराजित

भुटानद्वारा माल्दिभ्स पराजित

दशरथ रंगशालामा बिहिबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
साग इतिहासमा सर्वाधिक स्वर्णको कीर्तिमान

साग इतिहासमा सर्वाधिक स्वर्णको कीर्तिमान

साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
सावित्राको कीर्तिमानी गोल !

सावित्राको कीर्तिमानी गोल !

१३ औं साग अन्तर्गत पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले कीर्तिमान बनाएकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 99 of 197Next