मोरक्कोविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु
मोरक्कोले अल बायत स्टेडियममा युरोपियन राष्ट्र क्रोएसियाको सामना गर्नेछ । मोरक्को र क्रोएसियाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
मोरक्कोले अल बायत स्टेडियममा युरोपियन राष्ट्र क्रोएसियाको सामना गर्नेछ । मोरक्को र क्रोएसियाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
कतार विश्वकपमा बुधबार समूह 'ई' र समूह 'एफ' को दुई दुई खेलहरु हुनेछन् ।
दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो।
दोहास्थित अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले २-१ गोलको अग्रता बनाएको छ ।
दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो ।
दोहास्थित स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा मेक्सिको र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ गोल अन्तरले हराएको थियो ।
दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
दोहाको एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।
मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।
लुसाइल स्टेडियममा जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदीले लगातार दुई गोल गरेको छ ।
लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले साउदीविरुद्ध १-० गोलको अग्रता लिएको छ ।