स्पेनलाई हराउँदै जापान नकआउट चरणमा
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।
समूह 'ई' मा रहेको जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल थुमामा स्टेडियममा बिहीबार राति क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा पुगेको हो।
समूह चरणको अन्तिम खेलमा बिहीबार राति क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोले २-१ गोलको अग्रता बनाएको छ ।
अहमेद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियम र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहिबार चार खेलहरु हुँदैछन् ।
लुसाइल स्टेडियममा बुधबार राति मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको हो ।
स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।
अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् ।