यदी कोही खेल क्रान्तिको कुरा गर्छ भने सन् १९७४ मा नेदरल्याण्डको प्रर्दशनलाई जोडेर हेर्नुपर्छ । आफ्नो पहिलो प्रतियोगितामा अरेन्जले अचम्मको स्टाईल अर्थात टोटल फुटबलबाट पुरै विश्वलाई चकित तुल्याए ।
समूह 'जि' मा रहेका दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यका सतह मैदान उत्रने छन् । ट्युनिसिया र इंग्ल्यान्डबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।
विश्वकप छनोटको प्ले अफमा इटालीलाई पाखा लगाएको स्वीडेन निकै आत्मविश्वासी हुनेछ । स्वीडेनसँग युरोपको लिगमा खेलेका खेलाडीको बाहुल्यता छ ।
बेल्जियम स्टार खेलाडीले भरिएको टोलि हो । यता, विश्वकपमा डेब्यु गर्न लागेको पानामा नौलो टोलि हो ।
स्वीडेन र दक्षिण कोरियाबीच विश्वकपमा अहिलेसम्म भेट भएको छैन । आजको खेल पहिलो भेट हुनेछ । तर, अन्य भेटमा भने स्वीडेन अघि रहेको छ । हालसम्मको चार भेटमा स्वीडेनले २ जित निकालेको छ भने बाँकी दुई खेल बराबरीका सकिएको छ ।
विश्वकपमा डेब्यु गरेको राष्ट्र आइसल्याण्डले अर्जेन्टिनाबरिुद्धको खेलबाट देखाईसकेको छ कि साना राष्ट्रहरु ठुला भनिएका महारथ देशबाट अपमानित हुन आवश्यक छैन, हिनताबोध पाल्न आवश्यक छैन ।
विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्ध बेल्जियमले अग्रता लिएको छ ।
इंग्ल्यान्डले ट्युनिसियासँग सन् १९९८ मा खेलेको थियो । जसमा इंग्ल्यान्ड २ – ० ले विजयी भएको थियो । इंग्ल्यान्डको जितमा कप्तान एलान शेरर र पाउल स्कोल्सले गोल गरेका थिए । संयोग, रुस विश्वकपमा इंग्ल्यान्डका मुख्य प्रशिक्षण रहेका साउथगेटले उक्त खेलबाट विश्वकपमा डेब्यु गरेका थिए ।
विश्व विजेता जर्मनीले पराजयसंगै प्रतियोगिताको सुरुवात गरेको छ । समुह चरणको खेलमा जर्मनी मेक्सिकोसंग १–० ले स्तब्ध भएको हो ।