जसमध्ये सर्वाधिक गोलकर्ता खेलाडीले गोल्डेन बुट प्राप्त गर्ने छन् ।
दोस्रो चरणको समाप्तिमा ६ राष्ट्र नकआउट चरणमा, ८ राष्ट्र बाहिरीए
पहिलो खेलमा पोर्चुगलसंग ३–३ गोलको बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानविरुद्ध संघर्षपुर्ण जित निकालेको थियो ।
विश्वकप फुटबल अन्तर्गत पहिलो हाफको समाप्तिमा स्पेन र मोरक्कोले बराबरी खेलेका छन् ।
समूह 'ए' बाट रसिया र उरुग्वेले नकआउट चरणमा स्थान बनाउदा एसियाली राष्ट्र साउदी र इजिप्ट एक खेल अगावै घर फर्कन बाध्य भए ।
अर्जेन्टिना क्रोएसियासँग ३ – ० ले स्तब्ध भएपछि म्यारोडोनाले टोलीका खेलाडी र प्रशिक्षकसँग भेट्ने चाहना राखेका हुन् ।
विश्वकपमा आज समूह 'ए' र 'बी' गरी दुई समूहको अन्तिम चरणका चार खेलहरु हुँदैछन् ।
कजान एरिनामा कोलम्बियालाई जित दिलाउन यरी मिना, कप्तान राडमेल फाल्काओ र जुवान काउड्राडोले समान एक एक गोल गरे ।