बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Bhat Bhateni Supermarket Ad
'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'

'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'

राजेन्द्रले श्रीलंकामा स्वर्ण जितेपछि उक्त स्पर्धामा नेपालले सागमा स्वर्ण ल्याउन सकेको थिएन् । तर, शुक्रबार गोपीचन्द्र पार्कीले नेपाललाई ५ हजार मिटरमा स्वर्ण दिलाए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
एथ्लेटिक्समा नेपालका गोपीलाई स्वर्ण

एथ्लेटिक्समा नेपालका गोपीलाई स्वर्ण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
एथ्लेटिक्समा नेपालका दिपकलाई कास्य

एथ्लेटिक्समा नेपालका दिपकलाई कास्य

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटरमा दिपकले ३० मिनेट ५०.०६ सेकेण्डको समय निकाल्दै कास्य जिते ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १८, २०७६
Read more →
आँटले रचेको ईतिहास !

आँटले रचेको ईतिहास !

सागको ईतिहासलाई फर्केर हेर्दा एथ्लेटिक्सको नतिजा गर्विलो छ । साग सफलताको सुन्दरतालाई एथ्लेटिक्सलेनै जलप लगाएको भन्दा फरक नपर्ला ।

By हिम बिक्रम केसीमंगलबार, मंसिर १७, २०७६
Read more →
एथ्लेटिक्समा सन्तोषीलाई ऐतिहासिक स्वर्ण

एथ्लेटिक्समा सन्तोषीलाई ऐतिहासिक स्वर्ण

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।

By हिम बिक्रम केसीमंगलबार, मंसिर १७, २०७६
Read more →
एथ्लेटिक्समा नेपालका टंकलाई कास्य

एथ्लेटिक्समा नेपालका टंकलाई कास्य

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका टंक कार्कीले कास्य जितेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १७, २०७६
Read more →
एथ्लेटिक्समा ७ स्वर्णमा प्रतिस्पर्धा हुँदै

एथ्लेटिक्समा ७ स्वर्णमा प्रतिस्पर्धा हुँदै

तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
साग खेल्न छाडेर खेलाडी भागिन् कतार

साग खेल्न छाडेर खेलाडी भागिन् कतार

विभागीय टिम आर्मीबाट खेल्दै आएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर कतार हिडेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १३, २०७६
Read more →
कार्कीले रामजानकी मन्दिरसम्म दौडने

कार्कीले रामजानकी मन्दिरसम्म दौडने

कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरमा आफनै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड सुरु गर्ने छन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २०, २०७६
Read more →
डच ओलम्पियनलाई जेल सजाय

डच ओलम्पियनलाई जेल सजाय

लागूऔषधको तस्करी र बेचबिखनको अभियोगमा घाफोरलाई जेल सजाय तोकिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १९, २०७६
Read more →
वाकाथनमा मुकुन्द पहिलो

वाकाथनमा मुकुन्द पहिलो

सात किलोमिटरको दूरी ४७ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गुण्डूका मुकुन्द पहिलो भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०७६
Read more →
नेपालका सोम फाइनल चरणमा प्रवेश

नेपालका सोम फाइनल चरणमा प्रवेश

बुधबार भएको हिट चरणको खेलमा दोस्रो हुँदै सोमले फाइनल चरणमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ६, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 25 of 31Next