आदेश र मुनालाई स्वर्ण
कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् ।
कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् ।
आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको प्रशिक्षक खड्काले बताए ।
मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा आर्मीले १६ स्वर्ण,२ रजत र ४ काश्य पदक हात पारेको छ ।
पुलिसले ११ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १७ पदक जित्यो ।
भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।
पुरुषकै ७४ केजि तौल मुनि आर्मीका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चल मान श्रेष्ठ र प्रदेश १ का नेत्र बहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।
आईतवार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निस्मा बस्याललाई फाईनलमा हराएकी थिईन् ।
तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरीग तर्फका खेलहरु बाकी रहेका छन् ।
एकल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ ।
टोकियो सन् २०२० पारालिम्पिक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तराष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् ।