चन्द्रागिरी मेयर कप क्योकुशिन कराते शुक्रबारबाट
प्रतियोगितामा ७ प्रदेशबाट २२ जिल्लाका १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ७ प्रदेशबाट २२ जिल्लाका १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
युनाइटेड तेक्वान्दो डोजाङले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको च्याम्पियनसिप शुक्रबारबाट हुने जनाएको छ ।
पेप्सीकोलामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
नेपाल तेक्वान्दो संघले शुक्रबार आयोजना गरेको छनोटबाट सागका लागि पुम्सेमा १८ तथा क्याराेगीमा १६ गरि ३४ खेलाडी छनाेट भएकाे हुन् ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार सम्पन्न प्रतियोगिताको क्याडेट महिला पुम्सेतर्फ कोटेश्वरकी सन्ध्याले स्वर्ण जितेकी हुन् ।
समापनका अवसरमा दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका उपाल्यक्ष पिताम्वर तिम्सिनाले बिदाई गरेको टोलीको नेतृत्व नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले गरेका छन् ।
मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो ।
पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारीलाई मात्र समावेश गरिएको प्रशिक्षणमा साउन १ पछि दोस्रो, तेस्रो तथा पदकका सम्भावित खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिएको छ ।
आइटिएफले एकहप्ते वार्षिक उत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोशन हुने अवसर प्रदान गरेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा मुलपानीले ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले बुधबार पुरुषतर्फ गोविन्द र महिलातर्फ सबिनालाई वर्ष खेलाडी सम्मानले सम्मानित गरेको छ ।