नासिर र निभालाई दोहोरो स्वर्ण
नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेको पुरुषमा नासिरले निर्धारित दुरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे ।
नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेको पुरुषमा नासिरले निर्धारित दुरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे ।
प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसका लागि १÷१ पुरुष÷महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदै छ ।
महिला र पुरुष गरि १२ विद्यालयबाट कुल ४९ जनाले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।
दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदै छ ।
नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ र २३ गते हुने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे ।
महिला १०० मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तन्दुकार ७१ औ भएकी छन् ।
प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।